‘बिग बोस २०’ को घरमा १० वर्षअघिको ‘बिग बोस’ विवाद फेरि चर्चामा ल्याएको छ । अभिनेत्री माही विजले लभ गिललाई ‘बिग बोस १०’ की प्रतियोगी प्रियंका जग्गासँग तुलना गरेपछि प्रियंका पनि यो चर्चामा जोडिएकी छन् ...